अर्चना पनेरुको बेड सिन सहित बाहिरियो छेस्को टिजर (भिडियो सहित)

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

अर्चना पनेरुको बेड सिन सहित बाहिरियो छेस्को टिजर (भिडियो सहित)


मिडिया एनपी, काठमाडौं, २३ बैशाख । सुुरेश थापाले निर्देशन गरेको फिल्म ‘छेस्को’ टिजर रिलिज भएको छ । यसअघि स्वघोषित अर्चना पनेरुको नाङ्गो तस्विर सहित पोस्टर सार्वजनिक गरेको फिल्म यूनिटले टिजरमा पनि अर्चनालाई नै प्राथमिकता दिएको छ । अर्चनाको बेड सिन सहितको टिजर सार्वजनिक भएको हो ।

जेठ २१ बाट प्रदर्शनमा आउन लागेको फिल्मलाई यस.पी.मुभि मेकर र रिच इन्टेरटेन्मेन्नको संयुक्त पस्तुतिमा चलचित्र छेस्को निर्माण गरिएको हो । सुरेश थापाले निर्देशन गरेको छेस्कोमा दुर्गा बिष्टको प्रस्तुती रहेको छ ।सुरज प्रधान निर्माण र सह–निर्माता शंकर कार्की रहेको ‘छेस्को’ देश–विदेशमा एकसाथ रिलिज हुने चलचित्रका वितरक एफ.डी कम्पनी र करण श्रेष्ठले जनाएका छन् ।

भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment